मुख्यसचिवमा गोविन्द कार्की नियुक्त

२०८३ असार २४, बुधबार

काठमाडौँ : सरकारले गोविन्द कार्कीलाई मुख्यसचिव नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको प्रवक्ता  सस्मित पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार