पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको निधन

२०८३ असार २८, आईतवार

काठमाडौँ : पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको निधन भएको छ ।

बबरमहलस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा गए राति ७८ वर्षको उमेरमा पोखरेलको निधन भएको हो । उनका १ छोरा र ३ छोरी छन् ।

छोरा प्रदीप र छोरी रमिला अष्ट्रेलियाबाट काठमाडौँ आउँदै छन् । उनीहरू आइपुगेपछि अन्त्येष्टि गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार