सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

२०८३ श्रावण ८, शुक्रबार

काठमाडौँ : शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ८ सय रुपैयाँले घटेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज ५ हजार ८ सय रुपैयाँले घटेर २ लाख ८५ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय ५ रूपैयाँ कायम भएकोमा आज १ सय ५५ रुपैयाँले घटेर ४ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार