डिप्रोक्स लघुवित्तको सञ्चालक परिवर्तन

२०८३ श्रावण ८, शुक्रबार

काठमाडौं : डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक परिवर्तन गरेको छ ।

संस्थाका अनुसार संस्थापक सेयरधनी कृषि विकास बैंक लिमिटेडको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका हिमलाल पौडेलको स्थानमा प्रताप सुवेदीलाई जिम्मेवारी दिइएको छ ।

सुवेदीले साउन ८ गतेदेखि कृषि विकास बैंक लिमिटेडको प्रतिनिधिका रूपमा डिप्रोक्स लघुवित्तको सञ्चालक समितिमा पदबहाली गरेको संस्थाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार