रिसोर्टको स्वीमिङ पुलमा करेन्ट सट हुँदा एकको मृत्यु

२०८३ श्रावण १०, आईतवार

काठमाडौं : काभ्रेको सदरमुकाम धुलिखेलको हिमालय दृश्य रिसोर्टमा एक युवक मृत फेला परेका छन् ।

शुक्रबार बेलुकी पौडी खेलिरहेका २९ वर्षीय डेनिस प्रधान स्वीमीङ पुलमै मृत भेटिएका हुन् । उनी काठमाडौं, चन्द्रागिरीका बासिन्दा हुन् ।

रिसोर्टको स्विमिङ पुलमा करेन्ट सट हुँदा उक्त घटना भएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार