सरकारसँग सहमति भएसँगै डा.केसीले तोडे अनसन

२०८३ श्रावण ११, सोमबार

काठमाडाैँ। डा. गाेविन्द केसी र  सरकारबिच सहमति भएकाे छ।

साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनसन तोडेका हुन् । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राख्दै डा. केसीले धनगढीको कृष्ण मन्दिरमा आफ्नो २४ औँ अनशन सुरु गरेका थिए । स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियाे ।

केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, स्वास्थ्य सेवाको पहुँच तथा सम्बन्धित विषयमा आफ्ना माग सम्बोधन हुनुपर्ने माग राख्दै अनशन थालेका थिए।

1-1785166032.JPG

2-1785166031.JPG

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार