नेपालविरुद्ध कुवेतलाई एक गोलको अग्रता

२०८० असार ६, बुधबार

काठमाडौँ : साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल कुवेतसँग १–० ले पछि परेको छ।

भारतको बैगलुरुस्थित श्री कान्तिरभा स्टेडियममा पहिलो खेलको हाफ जारी रहँदा नेपाल पछि परेको हो। खेलको २३ औँ मिनेटमा कप्तान खालिद हाजियाले गोल गर्दै कुवेतलाई १–० को अग्रता दिलाए।

कर्नर प्रहारमा नेपालका डिफेन्डरबिच तालमेल नमिल्दा गोलरक्षक अघि बढेको अवस्थामा खालिदले बललाई पोष्टको गती दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार