पाकिस्तानविरुद्ध अन्तिम समयमा नेपाललाई अग्रता, आशिषले गरे गोल

२०८० असार १२, मंगलवार

काठमाडौं : साफ च्याम्पियनसिप फुटबलअन्तर्गत समूहको आफ्नो अन्तिम खेलमा अहिले पाकिस्तानसँग भिडिरहेको नेपालले अग्रता लिएको छ।

८० ‍औँ मिनेटमा नेपालका आशिष चौधरीले गोल गरेका हुन्। उनले लाकेन लिम्बुको पासमा गोल गरेका थिए। खेलमा नेपाल १-० गोलले अगाडि छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार