घट्यो सुनको मूल्य

२०८० असार १४, बिहीबार

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले घटेको छ । बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले घटेर १ लाख ९ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १३ सय ७० रूपैयाँ कायम कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार