नुवाकोटको बाहुन बेंसीमा रोपाइँको रौनक (तस्वीरहरू )

२०८० असार १५, शुक्रबार

काठमाडौं : आज पन्ध्र असार । देशका धेरै क्षेत्रमा धान रोप्न किसानहरु व्‍यस्त छन् । यस वर्ष पहाडी भूभागमा समयमै पर्याप्त वर्षा भएका कारण किसानलाई धान रोप्न सजिलो भएको छ ।

धान रोपाइँका बेला हिलोमा काम गर्ने र त्यही हिलो एक अर्कालाई छ्यापेर खुशियाली साटासाट गरेका छन्। शुक्रबार नुवाकोटको बाहुन बेसीमा गरिएको एउटा रोपाइँमा खेतालाहरुले आपसमा हिलो खेलेर रमाइलो गरे ।

हेर्नुहोस् तस्वीरहरू :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार