कुशल भुर्तेलले लिए लगातार ६ विकेट

२०८० श्रावण ३, बुधबार

काठमाडौँ : एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को आठौं विकेट लिएको छ । यूएईको आठौं विकेट पनि कुशल भुर्तेलले नै लिएका हुन् ।

उनले लगातार ६ विकेट लिएका हुन् । पछिल्लो विकेटका रुपमा उनले यूएईका मोहम्मद फराजुद्धिनलाई चार रनको ब्यक्तिगत स्कोरमा सन्दीप जोराद्वारा क्याच गराए । फराजुद्धिन आउट हुँदा यूएईले ३५.२ ओभरमा एक सय ३६ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार