राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी 

२०८० श्रावण ८, सोमबार

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)को कार्यवहाक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राजेन्द्र पाण्डेलाई दिइएको छ ।

अध्यक्ष माधवकुमार नेपालले एक साता लामो इन्डोनेसिया भ्रमणमा जानुअघि पाण्डेलाई कार्यवहाकको जिम्मेवारी दिएका हुन् ।

अध्यक्ष नेपाल आइतबार राति इन्डोनेसिया प्रस्थान गरेका छन् । त्यहाँ उनी पोलिटिकल समिटमा सहभागी हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार