सिद्धबाबा सुरूङमार्गको ‘टनेल पोर्टल’ पहिरोले पुरियो

२०८० श्रावण ९, मंगलवार

बुटवल : सिदार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्डमा पर्ने निर्माणाधीन सिद्धबाबा सुरूङमार्गको ‘टनेल पोर्टल’ पहिरोले पुरिएको छ । अविरल वर्षासँगै आएको पहिरोले सिद्धबाबा मन्दिर नजिकैको टनेल पुरिएको हो ।

आयोजनाका इन्जिनियर युधिरिष्ट पन्थीले बुटवलतर्फको साइडमा टर्नेलमा पहिरोले ठूलो क्षति पुगेको बताए । उनले सुरुङमाथि पहिरो झर्दा टेनेलको पोर्टल पुरिएको बताए ।

सिद्धबाबा सुरुङमार्ग निर्माणको टेण्डर ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार