नेपालले पुरा गर्यो ५० रन

२०८० भाद्र १८, सोमबार

काठमाडौँ : एसिया कप अन्तरगत भारतविरुद्धको खेलमा नेपालले ५० रन पुरा गरेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले नवौँ ओभरमा कुनै विकेट नगुमाई ५० रन पूरा गरेको हो ।

आसिफ शेख २० तथा कुशल भुर्तेल २९ रन बनाएर खेलिरहेका छन् । ९ ओभर सकिँदा नेपालले ५३ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार