नदीमा हाम फालेकी तामाङ्गको सकुशल उद्धार

२०८० भाद्र २२, शुक्रबार

झापा : झापा जिल्लाको मेचीनगर नगरपालिका १ तिरिङ्ग दोभानस्थित मेची हाम फालेकी एक महिलाको सशस्त्र प्रहरीले भाद्र २२ गते सकुशल उद्धार गरेको छ ।

ईलाम जिल्लाको रोङ्ग गाउँपालिका ६ बस्ने ४० वर्षिया सोमा तामाङ्ग सो नदिमा हाम फालेको भन्ने जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल बिओपी तिरिङ्गबाट खटिएको टोलीले उनको सकुशल उद्धार गरेको हो । प्रहरीले उनलाई आफन्तको जिम्मा लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार