गौशालामा गोली चल्यो, एक जना घाइते

२०८० आश्विन १५, सोमबार

काठमाडौं : काठमाडौंको गौशालामा गोली प्रहारबाट एक जना घाइते भएका छन्। सोमबार गौशालामा एक जनामाथि गोली प्रहार भएको प्रहरी स्रोतले बतायो। गोली प्रहारबाट घाइते भएका व्यक्तिलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको छ।

घाइतेको परिचय खुल्न बाँकी छ। गोली प्रहार गर्ने व्यक्तिले कटुवा पेस्तोल छाडेर फरार भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार