आजबाट ‘गैरआवासीय नेपाली नागरिकता’ वितरणको काम सुरु

२०८० आश्विन ३०, मंगलवार

काठमाडौँ : आजबाट गैरआवासीय नेपालीलाई नागरिकता वितरणको काम सुरु हुँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहालले गैरआवासीय नेपालीहरूलाई गैरआवासीय नेपाली नागरिकता वितरण कार्यको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ।

बालुवाटारमा आज बिहान ८ बजे एक कार्यक्रमको आयोजना गरी प्रधानमन्त्री दाहालले गैरआवासीय नेपालीलाई गैरआवासीय नेपाली नागरिकता वितरण गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार