कार्तिक मसान्तसम्म ब्याज भुक्तानी गर्दा राष्ट्रिय वाणिज्य बैंकले ५ प्रतिशत छुट दिने

२०८० आश्विन ३०, मंगलवार

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकले कार्तिक मसान्तसम्म ब्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई ५ प्रतिशत छुट दिने भएको छ ।

बैंकले एक सुचना जारी गदै नेपालीहरुको वडा दशै तथा शुभ दिपावली,न्यु दया भिन्तुना र छव पर्वको उपलक्ष्यमा ब्याज भुक्तानी रकममा ५ प्रतिशत छुट दिने विज्ञप्तिमा भनिएको छ । उक्त भुक्तानी गर्ने समय भने २०८० कार्तिक मसान्ससम्म हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार