सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

२०८० कार्तिक २, बिहीबार

काठमाडौँ : सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। बैठक केही बेरअघि सुरु भएको हो।

जारी मन्त्रिपरिषद् बैठकबारे विस्तृत जानकारी प्राप्त हुन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार