प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो

२०८० कार्तिक १५, बुधबार

काठमाडौँ : प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ।

बुधबार सो सेसनमा ०.२१ अंक घटेर १८६४.१८ विन्दुमा झरेको हो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ।

४ स्टकको २५ हजार ६१४ रुपैयाँ बराबरको ४० कित्ता सेयर कारोबार भएको छ । जसमध्ये १ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ३ स्टकको मूल्य घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार