भक्तपुर : भक्तपुर केन्द्रबिन्दु भएर मंगलबार फेरि अर्को भूकम्पको धक्का गएको छ ।
पलाँसे आसपास केन्द्रबिन्दु भएर राति ८ बजेर ५० मिनेटमा ३.२ म्याग्निच्युडको धक्का गएको हो । आजै सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ८ बजेर ४५ मिनेटमा ३.५ म्याग्नेच्युडको भूकम्प गएको थियो ।