काठमाडौँ : सोमबार र मंगलबार देशभर सार्वजनिक बिदा हुने भएको छ ।
सोमबार क्रिसमस डे तथा मंगलबार योमरी पुन्हि उभौली पर्व परेकाले सरकारले सार्वजनिक विदा दिएको हो । उक्त दुई दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुने भएका हुन् ।





