सुजन रावतको परिवारलाई कर्णाली सरकारले दुई लाख दिने

२०८० पुष १७, मंगलवार

सुर्खेत : ललितपुरको बालकुमारीमा भएको घटनामा ज्यान गुमाएका दैलेखका सुजन रावतको परिवारलाई कर्णाली  प्रदेश सरकारले राहत रकम दिने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले रावतको परिवालाई दुई लाख रकम दिने निर्णय गरेको हो । महावु गाउँपालिका–६ का रावतको शुक्रबारको बालकुमारीमा भएको आन्दोलनका क्रममा मृत्यु भएको हो । रावतको अन्त्येष्टि आज दैलेखमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार