नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डिआइजी भीमप्रसाद ढकाल

२०८० पुष २६, बिहीबार
काठमाडौं : प्रहरी प्रधान कार्यालयको प्रवक्तामा प्रहरी नायव महानिरीक्षक (डिआइजी) भीमप्रसाद ढकाल तोकिएका छन् । यसअघि उनी सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख थिए ।
यसअघिका प्रवक्ता डिआइजी कुवेर कडायतको लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ । मन्त्रिपरिषद् बैठकले प्रहरीमा रहेका २० डिआइजीमध्ये १६ जनाको सरुवा गरेको हो ।
जसमा ७ वटै प्रदेशका प्रहरी प्रमुखको सरुवा भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार