व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात

२०८० माघ ४, बिहीबार

काठमाडौँ : व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा एक सभालाई सम्बोधन गर्न पुगेका प्रसाईँलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।

हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार