कक्षा १२ को वार्षिक परीक्षा वैशाख दोस्रो साता (तालिकासहित)

२०८० फाल्गुन ६, आईतवार

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा हुने कक्षा १२ को वर्षिक परीक्षाको तालिका सार्वजनिक गरेको छ।। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आइतबार सूचना जारी गर्दै कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको हो।

बोर्डले आगामी वैशाख १६ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको परीक्षा तालिका सार्वजनिक गरेको छ।

हेर्नुहोस् परीक्षा तालिका

messenger sharing button
whatsapp sharing button
sharethis sharing button
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार