शंकर पोखरेल लिएर बालुवाटार पुगे एमाले अध्यक्ष ओली

२०८० फाल्गुन २०, आईतवार

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका अध्यक्ष ओली साँझ फेरि बालुवाटार पुगेका हुन् । अध्यक्ष ओली महासचिव शंकर पोखरेललाई समेत लिएर बालुवाटार पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार