शेयर बजार खुलेको ४ मिनेटमै ७९ अंक बढेर बजार बन्द

२०८० फाल्गुन २१, सोमबार

काठमाडौं : वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्ने भएपछि अर्थमन्त्री को बन्छ भन्ने चर्चा आर्थिक क्षेत्रमा सुरु भएको छ । गत आम निर्वाचन लगत्तै बनेको गठबन्धन ब्यूतिएँपछि नयाँ अर्थमन्त्रीमा विष्णु पौडेलको नाम सर्वाधिक चर्चामा रहेका छ ।

शेयर बजारमा सर्वाधिक मन पराउने नाम हो विष्णु पौडेल । मार्केट खुलेको ४ मिनेटमै ७९ अंकले बढेर बजार बन्द भएको हो । सरकार परिवर्तन भए संगै सेयरबजारमा सकारात्मक देखिएको छ । बिष्णु पौडेल अर्थमन्त्री हुने भएपछी मार्केट बढेको हो अनुमान गर्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार