बारामा बस दुर्घटना हुँदा ४ जना गम्भीर घाइते

२०८० फाल्गुन २२, मंगलवार

कठमाडौं : बाराको ३ नम्बरमा पक्की पुलबाट बस खोलामा  खस्दाँ ४ जना गम्भीर घाइते भएकाे छन्  । नारायणगढबाट वीरगञ्ज जाँदै गरेको बस दुर्घटना हुँदा ४ गम्भीर घाइतेकाे प्रहरीले जानकारी दिएकाे छ ।

दुर्घटनामा परेका ४ जना गम्भीर घाइतेलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकाे प्रहरीले जानकारी दिएकाे छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार