काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी विभागमा १० सदस्य मनोनयन गरेका छन्।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) समस्या मनोनयन गरेका हुन्।
सहकारी विभागमा पार्टीका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल प्रमुख रहेका छन्।