नेपाललाई पाँचौँ सफलता, मुर ६५ रन बनाएर आउट

२०८० चैत्र १७, शनिबार

काठमाडौँ : आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ले पाँचौँ सफलता हात पारेको छ । कमल ऐरीले नेपाललाई पाँचौ सफलता दिलाएका हुन् ।

विस्फोटक ब्याटिङ गरेका पिटर मुर २६ बलमा ६५ रन बनाउँदै क्याच आउट भए । उनले ३ चौका र ७ छक्का हिर्काए ।

टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले १२.४ ओभरमा ५ विकेटको क्षतिमा १ सय २७ रन बनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार