लाइसेन्स छानबिनमा अवरोध गरेको भन्दै यातायात मन्त्रालयका सचिव शर्माको सरुवा

२०८० चैत्र १९, सोमबार

काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको सरुवा भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा रहेका शर्मालाई ऊर्जा आयोगमा पठाइएको हाे। शर्माले लाइसेन्स छानबिनमा मन्त्रालयको तर्फबाट असहयोग गरेको र  इम्बोस्ड नम्बरको भुक्तानी गर्न ताकेता गरेको भन्दै सरुवा गरेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार