आयरल्यान्ड ‘ए’ विरुद्धको खेलमा नेपाल ‘ए’ २१ रनले पराजित

२०८० चैत्र २१, बुधबार

काठमाडौँ : ब्याट्सम्यानहरुले गतिलो प्रदर्शन गर्न नसकेपछि आयरल्यान्ड ‘ए’ विरुद्धको पहिलो एकदिवसीय खेलमा बुधबार नेपालको ‘ए’ टोली २१ रनले पराजित भएको छ । सामान्य विजलक्ष्य पछ्याए पनि नेपाली ब्याट्सम्यानले टोलीलाई लक्ष्यसम्म पुर्‍याउन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार