एक जीवन बीमा कम्पनीका कर्मचारी अपहरण

२०८१ बैशाख १२, बुधबार

काठमाडौं : एक जीवन बीमा कम्पनीका कर्मचारी अपहरणमा परेका छन् । एक जीवन बीमा कम्पनीका कार्यरत लालबहादुर थापा धनुषाबाट अपहरणमा परेका हुन् ।

उदयपुरको कटारी नगरपालिका वडा नम्बर १० का लालबहादुर थापालाई अपहरण गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा सप्तरी प्रहरीले उनलाई उद्धार गरेको छ । सो क्रममा अपहरणमा संलग्न ५ जना पक्राउ परेका छन् । यस सम्बन्धि थप विवरण आउन बाकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार