राष्ट्रिय बीमा कम्पनीको सीईओमा डा. शिवहरि श्रेष्ठ नियुक्त

२०८१ बैशाख १५, शनिबार

काठमाडौं : राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा.शिवहरि श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनीको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । डा.श्रेष्ठ तत्कालीन बीमा संस्थानका पूर्व सीईओ हुन् ।

राष्ट्रिय बीमा कम्पनी मसिंर १५ देखि सीईओ विहीन रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार