बझाङमा भण्डारीले ३७४८ मत पाउँदा सिंहको ३ हजार १८२

२०८१ बैशाख १६, आईतवार

बझाङ : बझाङ क्षेत्र १ अन्तरगत प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ ।

मतगणनामा नेकपा एमालेका उम्मेदवारको अग्रता कायमै छ । एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ३७४८ मतसहित अग्रता लिइरहेका छन् । उनलाई नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ३ हजार १८२ मत ल्याउँदै पछ्याइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार