कर्णाली नदीमा डुबेर ३४ वर्षीय पुरुष बेपत्ता

२०८१ बैशाख १७, सोमबार

काठमाडौँ : कर्णाली नदीमा नुहाउने क्रममा एक युवक बेपत्ता भएका छन्।

कैलालीको जिल्लाको मोहन्याल गाउँपालिका २ बस्ने वर्ष ३४ को दिल बहादुर तंलानी पिपलसैनी स्थित कर्णालीमा बेपत्ता भएका हुन्। बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पण्डौन, कैलालीबाट प्रहरी टोली खटिई गई उनको खोजतलास गरिरहेको जनाएको छ।

यस सम्बन्धनमा आवश्यक अनुसन्धान भइहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार