काठमाडौँ : सरकारले बुद्ध जयन्तीको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ ।
बिहीबार सार्वजनिक बिदा हुने भएपछि सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरु खुल्ने छैनन् भने सेयर कारोबार पनि बन्द हुनेछ ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा