संसद्‌मा प्रतिपक्षीको नाराबाजी, अर्थमन्त्रीले प्रस्तुत गरे आर्थिक सर्वेक्षण

२०८१ जेष्ठ १३, आईतवार

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभा बैठकमा नाराबाजी कायमै राखेको छ।

विपक्षीको अवरोधकाबीच अर्थमन्त्री वर्षमान पुनले संसद् बैठकमा आर्थिक वर्ष ०८० ८१ आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा पेस गरेका छन्।

सभामुख देवराज घिमिरेले समय दिएसँगै उनी रोष्ट्रममा पुगेर आर्थिक सर्वेक्षण पेस गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार