खोटाङका विद्यार्थीलाई झोला उपहार

२०८१ जेष्ठ १७, बिहीबार

खोटाङ : खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका युवा नेता विनोद राई ‘संसार’ले उपहारस्वरुप वितरण गरेपछि झोला पाएपछि खुसियाली मनाउँदै विद्यार्थी ।

राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय समितिको सामाजिक सेवा विभाग प्रमुख राईले सोही गाउँपालिका १ याम्खास्थित श्रीदेवी आधारभूत विद्यालय खमारेका विद्यार्थीलाई बुधबार झोला वितरण गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार