प्रधानमन्त्रीलाई पोखरामा सहकारी पीडितले देखाए कालो झन्डा

२०८१ जेष्ठ २३, बुधबार

पोखरा : पोखरामा सहकारी पीडितहरूमाथि प्रहरीले धरपक्कड गरेको छ । बुधवार सहकारी पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झन्डा देखाएपछि प्रहरीले दमन गरेको हो ।

पोखराको सभागृहमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री प्रचण्डलाई प्रदर्शनकारीहरुले कालो झन्डा देखाएका थिए । सहकारी पीडितहरुले केही दिनदेखि पोखरामा विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार