प्रधानमन्त्री मोदीले दिए राजीनामा

२०८१ जेष्ठ २३, बुधबार

काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार तेस्रो कार्यकालको शपथ लिने भएका छन्। भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुपछि तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने मोदी पहिलो नेता हुन्। मोदीले बुधबार नै राष्ट्रपति भवन पुगेर राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा पनि बुझाइसकेका छन्। त्यसपछि उनले सरकार निर्माणको दाबी पेस गर्नेछन्।

मोदीको दल भाजपाले यो चुनावमा २४० सिट जितेको छ। २७२ सिट अर्थात् बहुमत पु¥याउन भाजपालाई ३२ सिट कम छ। तर, सत्तारुढ गठबन्धनका अन्य दलसँग ५३ सिट छ। यसअघि मोदीले बुधबार नै क्याबिनेट बैठक राखेका थिए। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार