मधेसका मुख्यमन्त्री सिंहले सपथ लिए

२०८१ जेष्ठ २५, शुक्रबार

जनकपुर : मधेस प्रदेसका मुख्यमन्त्री सतिशकुमार सिंहले सपथ लिएका छन्। शुक्रबार सिंहलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले सपथ गराएकी हुन्।

सिंह आज नै मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। शुक्रबार प्रदेश प्रमुख सुमित्रा भण्डारीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सिंहलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार