सुख्खा पहिरोले अरनिको राजमार्ग अवरुद्ध

२०८१ जेष्ठ २५, शुक्रबार

काठमाडौं : निर्माणाधिन अरनिको राजमार्गमा सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।

अरनिको राजमार्गअन्तगर्त पर्ने साँगा- पलासे खण्डमा सुख्खा पहिरो खसेको प्रहरीले जानकारी दिएको छ । पहिरो हटाएर अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार