गण्डकी प्रदेशसभा भवन निर्माणका लागि ९ करोड बजेट विनियोजन

२०८१ असार १, शनिबार

काठमाडौँ : गण्डकी प्रदेश सरकारले प्रदेशसभाको भवन निर्माणका लागि ९ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

शनिबार आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा.टंकराज गुरुङले सो जानकारी दिएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार