आइतबार सार्वजनिक बिदा

२०८१ असार १, शनिबार

विराटनगर : कोशी प्रदेश सरकारले असार २ गते आइतबार धिमाल जातिका लागि बिदा दिने निर्णय गरेको छ।

शनिबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले धिमाल जातिको प्रमुख पर्व जातिरी/सिरिजातको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री लिालबल्लभ अधिकारीले प्रदेशमा रहेका धिमाल जातिका लागि आइतबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार