वडाध्यक्ष थापाको निधन

२०८१ असार २, आईतवार

बिर्तामोड : झापा कनकाई नगरपालिका ६ नम्बरका वडाध्यक्ष दीर्घबहादुर थापाको ६६ वर्षको उमेरमा  आइतबार बिहान निधन भएको छ ।

थापा लामो समयदेखि पित्तथैलीको क्यान्सरबाट पीडित थिए । थापाको निधनपछि नगरपालिका कार्यालय र सबै वडा कार्यालयमा बिदा दिइने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । थापाको पार्थिक शरीरलाई १ घण्टा वार्ड कार्यालयमा अन्तिम श्रञ्द्धाजलिका लागि राखिने नगरप्रमुख पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार