रवि लामिछाने ज्यू, मुकुल ढकाल अर्को शालिकराम पुडासैनी बन्दैन

२०८१ असार ३१, सोमबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मुकुल ढकालले अर्को शालिकराम पुडासैनी नबन्ने चेतावनी दिएका छन्।

सोमबार सामाजिक सञ्जालमा लेख्दै ढकालले आफ्ना भक्तहरू प्रयोग गरेर व्यक्तिगत जीवन र मेरो परिवार समेतलाई अनेकन आक्षेप लगाउन थालेको पनि रविमाथि आरोप लगाएका छन्।

उनले लेखेका छन्, ‘रवि लामिछाने ज्यू , आफ्ना भक्तहरू प्रयोग गरेर व्यक्तिगत जीवन र मेरो परिवार समेतलाई अनेकन आक्षेप लगाउन थाल्नु भएछ । तपाईँ आफ्नो स्तर देखाउँदै हुनुहुन्छ । तपाईँ जति सक्नु हुन्छ, गर्नुहोस्, मेरो शुभकामना छ। चिन्ता लिनु पर्दैन , मुकुल ढकाल अर्को शालिकराम पुडासैनी बन्दैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार