परराष्ट्रमन्त्री राणासँग श्रीलंकाली राजदूत पाथिरानाको भेट

२०८१ श्रावण १०, बिहीबार

काठमाडौँ : नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शन पाथिरनाले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा राजदूत पाथिरानाले परराष्ट्रमन्त्री राणासँग भेटवार्ता गरेका हुन् ।

भेटमा नेपाल-श्रीलंका सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार