प्यूठान : प्युठान जिल्लाको मल्लरानी गाउँपालिका वडा नं. ४ स्थित पाले सामुदायिक बनको उपल्लो ताम्मेलामा शङ्कास्पद वस्तु फेला परेको छ ।
सो शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम डिष्पोजल टोलीले सुरक्षित निष्क्रिय पारेको छ ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा